काठमाण्डु-काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरान भिड्दैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ । लिगमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ । उता इरान…