धनगढीमा फुटबल प्रशिक्षण केन्द्र बनाउन एन्फा र उपमहानगरबीच सम्झौता

धनगढी-कैलालीको धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ । फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्नका लागि धनगढी उपमहानगरपालिका र अखिल नेपाल फूटबल संघ एन्फाबीच सम्झौता भएको हो । फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न पहिलो चरणमा एक करोड ३४ लाख ३३ हजार नेपाली रुपैयाँ विनियोजन भएपछि सम्झौता भएको हो । सम्झौतामा एन्फाका अध्यक्ष पंकज बिक्रम…