काठमाण्डु-मलेसियामा जारी एएफसी महिला च्याम्पियनसिपअन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज नेपाल एपीएफ फुटबल क्लब र घरेलु टोली सबाह भिड्दै छन् । मलेसियाको लिकास स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ । पहिलो खेलमा उज्वेकिस्तानको पीएफसी नसाफसँग १–० ले पराजित एपीएफ आजको खेल जितेर सुखद अन्त्य गर्न चाहन्छ । नेपालबाट एएफसी महिला च्याम्पियनसिप खेल्ने…