काठमाण्डु-एएफसी यु–२० एसियन कप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले आज आफ्नो तेस्रो खेलमा उज्वेकिस्तानको सामना गर्दैछ । नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । खेल न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ । यो समूहमा रहेको नेपाल र उज्वेकिस्तान दुवैको समान ३ अंक छ ।…