काठमाण्डु- आईसीसी टी-२० क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुने भएको छ । फाइनल उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच आज नेपाली समय अनुसार राति ८: १५ बजेदेखि भिडन्त हुने भएको हो । जारी विश्वकपमा दुवै टोली अपराजित हुन् । त्यसकारण आजको खेलमा पनि सोही लय कायम राख्दै विश्व च्याम्पियन बन्न…