काठमाण्डु - टी–२० विश्वकपअन्तर्गत गए राति भएको समूह ए अन्तरगतको खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सुर्य कुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए । यस अघि अमेरिकाले…