बंगलादेशविरुद्ध पहिलो टेस्टका लागि भारतीय टोलीको घोषणा

काठमाण्डु-भारत र बंगलादेशबीच सेप्टेम्बर १९ मा सुरु हुने दुई टेस्टको शृंखलाअन्तर्गत पहिलो टेस्टका लागि भारतीय टोलीको घोषणा गरिएको छ । सिरिजको पहिलो खेल सेप्टेम्बर १९ मा चेन्नईमा र दोस्रो खेल सेप्टेम्बर २७ मा कानपुरमा हुनेछन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले पहिलो टेस्ट खेलका लागि भारतीय टोलीको घोषणा गरेको हो । यस्तो छ भारतीय…