टी–२० क्रिकेट– मंगोलिया १० रनमै अल आउट

काठमाण्डु– मंगोलिया आइसीसी टी–२० विश्वकप को एशिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ । विहिबार सम्पन्न सिंगापुरविरुद्धको खेलमा मंगोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो । मंगोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भएका थिए भने २ जनाले २–२ रन बनाएका थिए । अतिरिक्त २ रन पाएको मंगोलियाका…