काठमाण्डु- आईसीसी टी-२० विश्वकप २०२४को प्रतियोगिता वेस्ट इन्डिज र अमेरिकमा जारी छ । प्रतियोगिताअन्तर्गत समूह चरणका सबै खेलहरू सकिएको छ भने समूह-८का खेलहरू बुधबारबाट सुरु हुँदैछ । २० वटा टीम भाग लिएको यस प्रतियोगितामा १२ वटा टीम समूह चरणबाट बाहिरिएका छन् भने आठ वटा टीम समूह–८मा प्रवेश गरेका छन् । सुपर-८मा पुगेका आठ टीमलाई ४/४…