काठमाण्डु – साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बङ्लादेशबीच प्रतिस्पर्धा भइरहेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयको खेलमैदानमा जारी खेलको पहिलो हाफ सकिँदा बंगलादेशले नेपालमाथि १–० गोलको अग्रता बनाएको हो । खेलको ९औँ मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बंगलादेशका–‘किपर’ मोहमद आसिफले बचाउ गरे । त्यसपछि पनि खेलको विभिन्न…