काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो । समूह चरणका तीन खेलमा पराजित हुँदै नेपालले आईसीसी…