काठमाण्डु-युरो कप फुटबलमा स्पेन, इटाली र स्वीट्जरल्यान्डले विजयी सुरुवात गरेका छन् । शनिबार राति भएको खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले, इटालीले अल्वानियालाई २–१ गोलले र हिजो बेलुका भएको खेलमा स्वीट्जरल्यान्डले हङ्गेरीलाई ३–१ ले गोलले हराएको हो । जितसँगै समूह ‘ए’ को स्वीट्जरल्यान्डको तीन अङ्क भएको छ । यसै समूहमा रहेको आयोजक जर्मनीले उद्घाटन खेलमा स्कटल्यान्डलाई…