काठमाण्डु- युरोकप फुटबलमा आयोजक जर्मनीले सानदार सुरुवात गरेको छ। शुक्रबार राति भएको समूह ‘ए’ अन्तर्गतको आफ्नो पहिलो खेलमा उपाधि दावेदार मानिएको जर्मनीले स्कटल्यान्डलाई ५-१ ले पराजित गरेको हो। १० खेलाडीमा समेटिएको स्कटल्यान्डविरुद्ध जर्मनीका लागि फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले गोल गरेका थिए। स्कटल्यान्डले एक गोल आत्माघाती गोलका रुपमा पाएको…