बिग बाश लिगकाे ड्राफ्ट सूचीमा परे सन्दीप लामिछाने र ललित राजवंशी

काठमाण्डु– अस्ट्रेलियाको चर्चित टी–२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको छ ।  सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्वजनिक गरिएको छ । यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन् । नेपालका स्पीनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीलाई ड्राफ्टमा सामेल गरिएको छ । अब…