साफ यू–२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाण्डु– साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएकाे समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो। नेपालले खेल सुरु भएकाे २ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । १७ औँ मिनेटमा समिर तामाङ र १९ औँ मिनेटमा निराजन धामीले गोल गरे। हारका…