अस्ट्रेलियालाई भारतले दियो २०६ रनको लक्ष्य

काठमाण्डु- आइसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर ८’ अन्तर्गतको खेलमा अस्ट्रेलियालाई भारतले २०६ रनको लक्ष्य दिएको छ । सोमबार भएको खेलमा पहिला ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई २०६ रनको लक्ष्य दिएको हो । कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए । ४१ बलको सामना गरेका शर्माले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मालाई अस्ट्रेलियाका मिचेल…