काठमाण्डु- जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदै छ । आज सुपर आठको समूह २ अन्तर्गत वेस्ट इन्डिज र अमेरिकाबीच हुँदै छ । बारबाडोसस्थित केंसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि सुरु भएकाे छ । सुपर आठमा अमेरिका र वेस्ट इन्डिजले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेको छ…