साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र श्रीलंका भिड्दै

काठमाण्डु-साफ यू–२० च्याम्पियनसिपको उद्घाटन आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल श्रीलंकासँग भिड्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो । एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३…