इङ्ग्ल्याण्डसँगको खेलअघि भारतका कप्तान रोहितले यस्तो खुलासा गरे

काठमाण्डु- जारी टी-२० विश्वकप क्रिकेटमा आज राति भारत र साविक विजेता इङ्ग्ल्याण्डबीच दोस्रो सेमीफाइनल खेल हुँदैछ । खेल नेपाली समयअनुसार राति सवा आठ बजे प्रोभिडेन्स स्टेडियम गुयानामा हुनेछ । उक्त खेलमा पराजित हुने टोली विश्वकपको उपाधि होडबाट बाहिरिने छ । इङ्ग्ल्याण्डसँगको खेल सुरु हुनुअघि भारतका कप्तान रोहित शर्माले विश्वकपमा भारतले अहिलेसम्म गरेको प्रदर्शन र टोलीको…