काठमाण्डु- दोस्रो टी-२० खेलमा वेस्टइन्डिज एसँग घरेलु टोली नेपाल १० रनले पराजित भएकाे छ । १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाउदैँ पराजित भएकाे हाे । नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे । गुलशन झा ११ बलमा ३ चौका र…