काठमाण्डु – पुस २१ गतेदेखि सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको प्रारम्भिक टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार बागमतीको पहिलो…