काठमाण्डु- मे ९ देखि २० सम्म थाइल्यान्डमा हुने आईसीसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा गरिएको छ। शुक्रबाार नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । सीता राना मगर चोटका कारण टिमबाहिर रहेपछि टोलीमा उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ। नेपाल रहेको समूह ‘सी’ मा बहराइन र…