अभ्यास खेलमा स्कटल्याण्ड ‘ए’ सँग नेपाल पराजित

काठमाण्डु - विश्वकप लिग टूमा चौथो चरणको खेलका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्ड ‘ए’ सँग पराजित भएको छ । शुक्रबार बिहान भएको खेलमा नेपाल स्कटल्याण्ड ‘ए’ सँग १०२ रनको फराकिलो अन्तरले पराजित भएको हो । हारसँगै २ खेलको अभ्यास शृङ्खलामा स्कटल्याण्ड ‘ए’ ले १–० को अग्रता बनाएको छ । स्कटल्याण्डले दिएको…