महिला टी-२० विश्वकप : तीन टोलीको सेमिफाइनल यात्रा तय

काठमाण्डु - महिला टी-२० विश्वकप २०२५ मा पाकिस्तानको यात्रा सकिएको छ। पाकिस्तानले ६ खेल खेलेको छ र टिमले कुनै पनि जित निकाल्न सकेको छैन। दुई खेल वर्षाका कारण प्रभावित भएका थिए। ८ टिममा पाकिस्तान पुछारमा छ। उसको अब एक खेल मात्र बाँकी छ। पाकिस्तानसँगै बंगलादेशको पनि विश्वकप यात्रा सकिएको छ। महिला टी-२० विश्वकप २०२५ को…