काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को २१अौँ खेलमा जनकपुर बोल्ट्सले जितका लागि १०२ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको हो । ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि काठमान्डु गुर्खाज सस्तैमा अलआउट भयो। काठमान्डुका लागि जेरार्ड एरासमसले सर्वाधिक २०,…