काठमाण्डु- नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौंमा भइरहेको सभापति कप फुटबलको फाइनल खेल बिहीबार हुँदैछ । उपाधिका लागि बेलुका साढे ५ बजे संकटा क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हुने फाइनल खेल अघि बेलुका ४ बजेदेखि रङ्गशालामा झाँकीसहितको प्रस्तुती रहने आयोजकले जनाएको…