सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ९० रनले हरायो

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जित हात पारेको छ । विराटनगर किङ्सलाई ९० रनले हराउदै सुदूरपश्चिमले जित हात पारेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६ ओभरमा ९२ रन बनाउदै अल आउट भयो ।  विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन…