भायानेटले ल्यायो ‘साम्बा प्याक’, यस्ता छन् विशेषता ?

काठमाण्डु - इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ। चर्चित नेपाली महिला राष्ट्रिय फुटबल टोली खेलाडी सावित्रा भण्डारी (साम्बा)बाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । साम्बा प्याकअन्तर्गत ५०Mbps, १०० Mbps, २०० Mbps र ३०० Mbps इन्टरनेट योजना उपलब्ध छन्। विशेष…