प्रविधि
नेपाली स्याटले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

काठमाडौं – नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते

मुस्ताङको लोमान्थाङमा जिएसएम मोबाइल सेवा विस्तार

काठमाडौं – नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा सेवा विस्तार गरेको छ । टेलिकमले हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा जिएसएम मोबाइल सेवा विस्तार गरेको हो । नेपाल र चीन जोड्ने कोरला

के कारण आयो फेसबुकमा विश्वव्यापी समस्या ?

काठमाडौं – सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या आएको छ। केही प्रयोगकर्ताले फेसबुक नखुलेको गुनासो गरेका छन् भने केहीले न्युज फिड खाली देखिएको र केहीले प्रोफाइलमा प्रवेश गर्न नसकेको गुनासो गरेका छन्।

सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

लहान – सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश नं २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक

गुणस्तर सुधार्दै नेपाल टेलिकम

बागलुङ- धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ । पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय बन्दै गएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ ।