ह्वावे मोबाइल नेपाल कंग्रेस र डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरु

काठमाण्डु - आइसीटी फाउण्डेसन नेपालले हवावेसँगको सहकार्यमा आयोजना गरेको ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३ शुक्रबारबाट सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कन्क्लेभको उद्घाटन गरेका हुन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, पूर्वमन्त्री गणेश शाह, नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल सरकारका उच्च पदस्थ…