रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण मंगलबारबाट शुरु

काठमाण्डु– रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण मंगलबारबाट शुरु भएको छ । पेभिलियन मिडियाले संचालन गरेको रेडियो क्यान्डिड काठमाण्डु उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा प्रसारण हुनेछ । उक्त रेडियोलाई चांडै देशभर पु¥याउने लक्ष्य व्यवस्थापनको छ । रेडियो क्यान्डिडको नियमित प्रसारण शुरू भएको अवसरमा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू…