चीनको छिङहाई प्रान्तका पार्टी सचिव नेपाल भ्रमणमा आउने

चीनको छिङहाई प्रान्तका पार्टी सचिव नेपाल भ्रमणमा आउने


काठमाण्डु-  चीनबाट चिनियां कम्युनिष्ट पार्टीका एक उच्च तहका नेताको आगमन हुने भएको छ । चीनको छिङहाई प्रान्तका पार्टी सचिवको नेतृत्वमा एक प्रतिनिधी मण्डल जेठ तेस्रो साता काठमाण्डौं आउने भएको हो । छिङहाई प्रान्तका पार्टी सचिव छन् काङ नेतृत्वको टोली साताव्यापी भ्रमण आउंन लागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणपछि चीनबाट एकपछि अर्को प्रतिनिधीमण्डल काठमाण्डौं अवतरण गर्दैछ । उनले नेपाल भ्रमणको क्रममा उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम छ ।

अल चाइना फेडरेसन अफ ट्रेड युनियनका सचिव रहेका छन सिओङआनको नयां क्षेत्रको पार्टी प्रमुख थिए । पार्टी र सत्ताको कामको सिलसिलामा अधिकांश समय वेइजिङमा विताएका छनले यसअघि गुइझाओ प्रान्तको पार्टी प्रमुख समेत भएर गुयाङमा काम गरेका थिए । उनि