प्रचण्डसँग चिनियाँ राजदूतको भेट


काठमाडाैँ—  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीकाे भेट  भएकाे छ।

dish home

उनीहरूबीच बुधबार प्रचण्ड निवास  खुमल्टारमा भेटवार्ता  भएकाे हाे।  भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयरका बिषयमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस