मन्त्रिपरिषद बैठक : शर्माको नाम प्रधानसेनापतिमा सिफारीस


काठमाण्डु – नेपाली सेनाका कायममुकामय प्रधानसेनापति प्रभुराम शर्माको नाम प्रधानसेनापति नियुक्तिका लागि सिफारिस भएको छ ।

मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ मा अवकास पाएपछि शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement