कोलगेटमा भेटियो क्यान्सर लाग्ने खतरनाक रसायन


काठमाण्डौं – कोलगेट संसारमा टूथपेस्टको सबैभन्दा लोकप्रिय ब्रान्डमध्ये एक हो । सबैजसो मानिसले प्रयोग गर्ने पनि यही नै हो । तर हालसालै गरिएको एक अध्ययनका अनुसार कोलगेटमा खतरनाक रसायन पदार्थ भेटिएको छ । जसलाई ट्रिकलोसा भनिन्छ ।

यसले स्वास्थ्यमा क्यान्सर विकास गर्ने काम गर्छ । टोक्सिकोलजी जर्नलको रासायनिक रिसर्चले यसको प्रयोगबाट मानिसको जीवनमा गम्भीर क्षति ल्याउन सक्ने देखाएको छ ।

टक्सीकोलोजी जर्नलका अनुसार यो पदार्थ धेरै मात्रामा रासायनिक उद्योगमा प्रयोग गरिन्छ र यो लुगा धुने डिटर्जेंट, ह्यान्ड स्यान्डिभर्सर, डिओडिटर र एन्टिसेप्टिक्समा पाइन्छ । यो पदार्थ धेरै खतरनाक छ ।

यसले मानिसको छालामा रगत तथा हार्मोनलाई सन्तुलन राख्नबाट बिच्छेद गर्छ । मानिसको जीवनमा नकरात्मक असर पु¥याउने भन्दै क्यानाडामा ट्रीकोलोलोन प्रयोगमा प्रतिबन्धित गरिएको छ।

https://worldhealthcareuk.info/2017/02/02/chemical-found-in-colgate-toothpaste-linked-to-cancer/

 

प्रतिक्रिया दिनुहोस
Advertisement