कांग्रेस पेशागततर्फ डा. केसी सर्वाधिक मतसहित विजयी (सबै सूची)

कांग्रेस पेशागततर्फ डा. केसी सर्वाधिक मतसहित विजयी (सबै सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली कांग्रेसको पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्य पदमा डा. केदार नरसिंह केसी सर्वाधिक ३ हजार २५३ मत प्राप्त गर्दै विजयी भएका छन्।

निर्वाचित हुने अन्य उम्मेदवारमा प्रा. डा. जगदीश चन्द्र पोखरेल, वरिष्ठ अधिवक्ता सिताराम केसी, डा. प्रदीप मिश्र र केशव निरौला रहेका छन्। पोखरेलले २ हजार ५७७, सिताराम केसीले १ हजार ५३६, मिश्रले १ हजार ४७८ र निरौलाले १ हजार २३२ मत प्राप्त गरेका छन्।

मत परिणामअनुसार डा. केसीले दोस्रो स्थानमा रहेका पोखरेलभन्दा ६७६ मत बढी प्राप्त गरेका छन्। निर्वाचित पाँच जनामध्ये निरौलाले सबैभन्दा कम १ हजार २३२ मत पाएका छन्।

पेशागततर्फ केन्द्रीय सदस्य पदका लागि कुल ३६ जनाले उम्मेदवारी दिएका थिए ।

उम्मेदवारले प्राप्त गरेको मत

निर्वाचित पाँच जना
१. डा. केदार नरसिंह केसी- ३,२५३
२. प्रा. डा. जगदीश चन्द्र पोखरेल- २,५७७
३. वरिष्ठ अधिवक्ता सिताराम केसी -१,५३६
४. डा. प्रदीप मिश्र- १,४७८
५. केशव निरौला- १,२३२

अन्य उम्मेदवार

कलम बहादुर खत्री- १,०२७

काशीनाथ चुडाल- ५७१

गोपाल प्रसाद पोखरेल-५९४

ज्ञानिन्द्र झा- ३८६

ई. दीपेन्द्र क्षेत्री – ८६८

ई. दिलीप कुमार झा – ६२९

ई. धनेन्द्र केसी – ८७५

धर्मानन्द जोशी – ४५४

डा. नहकुल केसी – १,१६६

सीए पदम भण्डारी – १,११७

प्रकाश कटुवाल – १,०७७

विज्ञान प्रसाईं – ४८१

भरत राज ढकाल – १,१४८

ई. मनोज घिमिरे – १,०५९

मोहन लम्साल – ४०६

ई. यमकृष्ण पौडेल – ३०५

रमेश कुमार बखती – १९९

रामकृष्ण पोखरेल – १७२

लक्ष्मी किशोर सुवेदी – ४७८

डा. विनायक पण्डित – ३२९

बिनोद कुमार यादव – ४२७

विश्वदिप लामिछाने – १८६

धत्रुघ्न प्रसाद गुप्ता – ३७४

शिव लम्साल – ४२४

डा. शिवचन्द्र शाही – ३०१

शिव शंकर रिजाल – १,२२०

शमिरजंग शाह – ४५७

ई. शुदर्शन शर्मा – ३४७

सुवास अधिकारी – ४४६

सुशील प्रसाद फुँयाल – १९०

हरि प्रसाद कार्की – २७५

Skip This