काठमाण्डु– कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक आइतबार (आज) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा सभापति गगन थापाले थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गर्ने छन् ।
बैठक केही दिनसम्म जारी रहने बताइएको छ ।




प्रतिक्रिया