कांग्रेस संसदीय दलको बैठक बस्दै,के छ छलफलको एजेण्डा ?


काठमाण्डु –  नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्ने भएकाे हाे ।

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने,नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे र बिहीबार पक्राउ परेका पार्टीका सांसद सुनिल शर्मालगायत समसमायिक राजनीतिक बिषयमा छलफल गरिने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement