प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वेँकैया नायडुसँग आज भेटवार्ता गरेका छन् । मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
त्यसपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति भवनमा फर्केर त्यहाँका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्तामा व्यस्त रहनुहुनेछ ।