बुधबार १२६ जनामा काेराेना संक्रमण पुष्टि


काठमाण्डु – पछिल्लाे २४ घण्टामा थप १२६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७९० जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे ।

यो अवधिमा देशभर १३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल दुई हजार १२९ संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement