काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा कसूर भएको ठहर गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला सुनाउँदै कसूर भएको ठहर गर्दै सजाय निर्धारणका लागि अर्काे पेश गर्न आदेश दिएको छ ।
शरणार्थी प्रकरण मुद्दा ३ वर्षअघि दायर भएकोमा मंगलबार आदेश भएको छ ।
फैसलाको विस्तृत विवरण आउन बाँकी छ ।




प्रतिक्रिया