कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई दियो ८ बुँदे सुझाव


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथामका लागि सीसीएमसीलाई ८ बुँदे सुझाव दिएको छ । कोरोना संक्रमण बढेको भन्दै मन्त्रालयले आज ८ बुँदे निर्णयसहितको पत्र सीसीएमसीलाई पठाएको हो ।

सुझाव पत्रमा भारतका सीमानाकाबाट नेपाल प्रवेश गर्ने नाकामा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, राति ९ बजेपछि हुने सबैखाले कार्यक्रम र जमघट बन्द गर्ने लगायतका सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement