डडेल्धुरामा एक वृद्ध मृत फेला


डडेल्धुरा – डडेल्धुरामा एक जना मृत फेला परेका छन् । गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् ।

सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement