देउवाले बोलाए पदाधिकारी बैठक


काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सभापति देउवाले मंगलबार अपरान्ह ४ बजे धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा समसामयिक राजनीति, गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement