देउवा पक्षले जेठ १० गते सुदूरपश्चिम प्रदेशस्तरीय गर्ने

देउवा पक्षले जेठ १० गते सुदूरपश्चिम प्रदेशस्तरीय गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको पक्षले जेठ १० गते सुदूरपश्चिममा प्रदेशस्तरीय भेला गर्ने तयारी गरेको छ ।

देउवा पक्षले गृहजिल्ला सुदूरपश्चिममा प्रदेशस्तरीय भेला गर्न लागेको हो । धनगढीको सौराई स्क्वायरमा भेला आयोजना हुनेछ ।

देउवा पक्षले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने भेला गरेको थियो ।