राजनीति

वाम गठबन्धन रोक्न देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा

काठमाडौं– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धन रोक्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भावी प्रधानमन्त्रीको अफर गरेको खुलासा भएको छ।

Dish Home

 

 

कांग्रेसको बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले उक्त खुलासा गरेका हुन्।

 

 

 

मंगलबार मात्र एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेलसँगै चुनाव पश्चात पार्टी एकता गर्ने सहमति भएपछि प्रधानमन्त्री देउवाले प्रचण्डलाई दुई पटक प्रधानमन्त्री बन्न दिने प्रस्ताव अघि सारेको खुलासा गरे।

 

 

 

देउवाको उक्त खुलासा पुष्टी गर्दै कांग्रेसका नेता विमलेन्द्र निधिले प्रचण्डले देउवासँग आउँदो चुनावमा ५०–५० प्रतिशत सिटको साझेदारी मागेपछि कुरा नमिलेको बताए।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top