शिव लामिछानेको ‘देउसी’ गीत सार्वजनिक (भिडियो)


काठमाडौं – गायक शिव लामिछाने सिवाजले ‘देउसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उक्त ‘देउसी’ गीत कार्टुन क्रुजको अपिÞmसिएल च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त देउसी गीतमा शब्द र संगीत जीवनको रहेको छ भने संगीत संयोजन सुरज विश्वकर्माले गरेका हुन् । सन्दिप र सुरज विश्वकर्माको गितार बादन रहेको गीतमा सौगात रसाईलीको बेस गितार बादन रहेको छ । जीवनको मुख्य अभिनय रहेको भिडियोमा अन्य थुप्रै कलाकारहरुको अभिनय पनि भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियो कसम नेपालको निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement