काठमाण्डु– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयले बुधबार वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्।
पौडेलले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए ।




प्रतिक्रिया