युरोकपसँगै कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने


काठमाण्डु – युरोकप २०२० प्रशारण गरिरहेको नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले अव कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

जुन १४ बाट सुरुभएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन् ।

नेपाली समय अनुसार मध्यरात तथा विहानी पख हुने खेलहरु डिशहोमको रियालिटि टि.भि.तथा एक्सनस्पोर्टस् एचडिमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्ने डीशहोमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement