डिश मिडिया नेटवर्कलाई आईटी आईएसपीतर्फको एचआरएम अवार्ड


काठमाण्डु –  नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदानगरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी-आईएसपी अवार्ड डिशमिडिया नेटवर्क लिमिटेडले प्राप्त गरेको छ ।

डिश मिडया नेटवर्क ले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी-आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो । नेपालको निजी क्षेत्रमाउत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिकविकासमाउल्लेखिय योगदानगर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ ।

सो अवार्ड छनौटका लागि काठमाण्डु विश्वविद्याल यव्यवस्थापन संकायकापूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने,पूर्व सचिव नेपाल सरकार, प्रोफेसर डा. रिताश्रेष्ठ र आशुतोषतिवारी र बैकर वर्षांश्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement